फिल्म समीक्षा २०८१ :
'सबैजना फिल्म बनाउन गाउँतिर गएका छन् । के अब सहरको कथामा फिल्म नबन्ने हो ? मान्छेको ठूलो बसोबास सहरमा छ, अब सहरमाथि कथा नबन्ने हो ? यी उठेका प्रश्न पछि धेरैसम्म पनि रहिरहन्छन् ।'
#filmreview2081# #okentertainment2081#
https://t.co/2keBFTyS0p
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तत्काल कारबाही गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् ।
#onlinekhabar#
https://t.co/qUG4Nyn5kj
काठमाडौंको तीनकुनेमा गत चैत १५ गते भएको प्रदर्शनका आपराधिक उपद्रव लगायतका कार्यमा संलग्न थप दुई जना पक्राउ परेका छन् ।
#onlinekhabar#
https://t.co/PAoulQnEae
बाक्लो सुरक्षा उपस्थितिका बीच कुनै उग्र प्रदर्शनबिना नै राप्रपाको खबरदारी सभा सम्पन्न भयो । बागमती प्रदेशस्तरीय सभा भएकाले राजधानी र वरपरका जिल्लाहरूबाट सभामा सहभागी हुन राप्रपाले मान्छे उतारेको थियो ।
#onlinekhabar#
https://t.co/ws6MlLbmd1
‘यो सरकार चुनावसम्म टसमस हुँदैन । अबको १५ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवालाई म हस्तान्तरण गर्छु । सरकार अहिले ढल्छ, भरे ढल्छ भन्नेहरू अब थाके । यो मजबुद सरकार हो ।’
#onlinekhabar#
News_link- https://t.co/tPbBarv1na https://t.co/XtMJE5FC8T
सहकारी ठगी प्रकरणमा भैरहवा कारागार, रुपन्देहीमा रहेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना भएका छन् ।
#onlinekhabar#
News_link- https://t.co/o5r58wdosL https://t.co/hfLAnXdmAk