संसदमा संघीय निजामती सेवा ऐनको विधेयकमाथिको छलफल भइरहँदा केही सांसदहरुले जातीय आरक्षण अपुग भएकाले बढाएर ७० प्रतिशत पुर्याउनुपर्ने र अर्काथरी सांसदहरुले खस आर्यलाई २८ प्रतिशत आरक्षण सुरक्षित गर्नुपर्ने माग गर्दै संसद घन्काएका छन् ।
@bbcnepali @NamrataaS
https://t.co/lSxktDS0vL